About Us

उद्योग वाणिज्य संघ इटहरी विधिवत रुपमा २०५० सालमा स्थापना भएको र यसले जिल्ला प्रसाशन कार्यालय इनरुवा सुनसरी बाट स्विकृति रहेको , नेपाल उद्योग वाणिज्य महासंघ को सदस्य र प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को समेत सदस्य रहेको छ । हाल यो संघ  आºनै सुविधा सम्पन्न भवनमा संचालनमा इटहरी उपमहानगरपालिका वडा नं. ४ सुनसरी जिललाको सयपत्री टोलमा संचालनार्थ रहेको छ ।